ग्यासको चरम अभावको मारमा विद्यार्थी र दैनिक ज्यालादारी मजदुर

काठमाडौँ, भदौ २५ गते । खाना पकाउने ग्यासको चरम अभावको सबैभन्दा बढी मार विद्यार्थी र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरमा परेको छ । एउटा मात्रै ग्यास सिलिन्डर भएका उनीहरूले सिलिन्डर सकिएपछि तत्काल अर्को भर्न वा साट्न नपाउँदा समस्या झेल्नुपरेको हो । अनामनगरमा बसेर शङ्करदेव क्याम्पसमा अध्ययनरत कमल शाहीको भान्सामा खाना पाक्न छोडेको एक महिना भइसकेको … Continue reading ग्यासको चरम अभावको मारमा विद्यार्थी र दैनिक ज्यालादारी मजदुर