काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको…





