काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ। मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा…





