Your Ads

Ready to take your business to the next level?

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

काठमाडौं, भदौ १८ गते । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले राजीनामा दिएका छन्।

निरौलाले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिए।

निरौलाको राजीनामा सञ्चालक समितिले भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको छ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?