काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको दीर्घकालीन वित्तीय दायित्व वहन क्षमता पुनः सुदृढ रहेको पुष्टि भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई प्रदान गरेको जारीकर्ता (इश्युअर) रेटिङ ‘ए प्लस’लाई पुनः यथावत् कायम राख्दै बैंकको वित्तीय अवस्था, सरकारी स्वामित्व, पूँजीगत…





